चीन-उज्ज्वेकिस्तान कानून प्रवर्तन र सुरक्षा सहयोग संयन्त्रको पहिलो बैठकमा छन वनछिङको उपस्थिति रहने
2024-09-23 18:21:11cri
Share with:
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले जानकारी दिनुभएअनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका सदस्य एवम केन्द्रिय राजनीतिक तथा कानूनी मामिला आयोगका सचिव छन वनछिङले सेप्टेम्बर २३ देखि २८ तारिखसम्म उज्वेकिस्तानमा आयोजित चीन-उज्वेक कानून प्रवर्तन र सुरक्षा सहयोग संयन्त्रको पहिलो बैठकमा उपस्थित हुनुका साथै उज्वेकिस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ।