२१औं चीन-आशियान एक्स्पो र चीन-आशियान व्यापार र लगानी शिखर सम्मेलनमा तिङ स्युएस्याङको उपस्थिति
2024-09-23 18:22:04cri
Share with:
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम राज्य परिषदका उप-प्रधानमन्त्री तिङ स्युएस्याङले सेप्टेम्बर २४ तारिख क्वाङसी नाननिङमा आयोजित २१औं चीन-आशियान एक्स्पो र चीन-आशियान व्यापार र लगानी शिखर सम्मेलनको उद्घाटन समारोहमा उपस्थित हुनुका साथै सम्बोधन गर्नुहुने भएको छ।