अहिले शरद ऋतु हो। चीनको प्रायशः क्षेत्रहरू बाली भित्र्याउने सिजनमा प्रवेश गरेको छ। जताततै प्रचुर बालीको साथमा खुशीयाली देख्नपाइन्छ।