“दक्षिण चीन सागर नेभिगेसन स्थितिको अनुसन्धान प्रतिवेदन ” सार्वजनिक
2024-09-27 15:47:08cri
Share with:
“दक्षिण चीन सागर रणनीति स्थिति अन्वेषण योजना” थिङ्क ट्याङ्क चौतारोले सेप्टेम्बर २७ तारिख “दक्षिण चीन सागर नेभिगेसन स्थितिको अनुसन्धान प्रतिवेदन” सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनअनुसार, दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सबैभन्दा समृद्ध र सबैभन्दा खुला सागर हो। दक्षिण चीन सागर र वरिपरिको क्षेत्र विश्वको सबैभन्दा व्यस्त समुद्र र हवाई यातायात मार्ग बनेको छ। क्षेत्र र विश्वका लागि दक्षिण चीन सागर आर्थिक विकास तथा समृद्धिमा प्रभाव पार्ने प्रमुख धमनी हो।