कन्फ्युसियसको २५७५ औँ जन्मदिनको स्मरण
2024-09-28 17:13:04cri
Share with:

सेप्टेम्बर २८ तारिख कन्फ्युसियसको २५ सय७५ औँ जन्मजयन्तीको स्मरण गर्दै शानदोङ प्रान्तको क्युफुमा रहेको कन्फ्युसियस मन्दिरमा स्वदेशी तथा विदेशी अतिथिहरुले सार्वजनिक स्मृति समारोहको आयोजना गरेका छन्।