नानचिङको अन्डरवाटर वर्ल्डमा "अन्डरवाटर डान्सर"
2024-09-28 17:14:53cri
Share with:

हालै च्याङसु प्रान्तको नानचिङमा दर्शकहरूले पानीमुनिको संसारको "ड्रिम जेलीफिस प्यालेस" मा विश्वका विभिन्न स्थलबाट आएका जेलीफिसको अवलोकन गरेका छन्।