विश्वको उचाइमा शरद ऋतुको दृश्य
2024-09-28 17:16:45cri
Share with:
छिङहाई प्रान्तमा अवस्थित कअरमु शहरमा पर्ने कअरमु हु याङ वन प्राकृतिक संरक्षण क्षेत्र छिङहाई प्रान्तमा स्थापना गरिएको 10औँ प्रकृति आरक्ष हो। यो विश्वको सबैभन्दा उच्च क्षेत्रमा अवस्थित हु याङ जंगल हो।