राष्ट्रिय दिवसको विदामा ह्वाङ ह नदीको हुखौ झरनामा धेरै पर्यटकहरू भित्रिएका छन्। पर्यटकहरूले ह्वाङ ह नदी आकाशबाट आउने दृष्यावलोकन गरेका छन्।