हाल चीनमा शरद ऋतु चलिरहेको छ। विभिन्न क्षेत्र फसल भित्र्याउने सिजनमा प्रवेश गरेका छन्। जताजतै प्रचुर फसल भित्र्याउने खुशीयालीयुक्त दृष्य देख्न पाइन्छ।