डिजिटल मुद्रा रियल टाइम ट्रेडिङ स्विफ्टले अर्को वर्ष शुरु गर्ने
2024-10-04 16:00:36cri
Share with:

स्थानीय समयअनुसार, अक्टोबर ३ तारिख सोसाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट)ले टोकनाइज्ड सम्पति (tokenized assets)र डिजिटल मुद्राको रियल टाइम ट्रेडिङ अर्को वर्ष परिक्षात्मक रुपमा शुरु गर्ने बताएको छ।