सुनौलो शरद ऋतुमा,चीनको उत्तर पूर्वी भागमा अवस्थित हैलोङच्याङ प्रान्तमा मानवरहित सवारी साधनको सहयोगमा उत्पादित मकै एकपछि अर्को गर्दै काट्न थालिएको छ।