तिब्बतको आलीमा भेटिने तिब्बती जंगली गधा
2024-10-06 13:15:00CRI
Share with:

हालै, सिच्याङ अर्थात् तिब्बत स्वायत्त प्रदेशीय आलीको रथु जिल्लामा, पर्यटकहरूले तिब्बती जंगली गधा, राष्ट्रिय राजमार्ग २१९ को छेउमा घाँसे मैदानमा खाँदै गरेको फोटो खिचेका छन्। तिब्बती जंगली गधा चीनको राष्ट्रिय प्रथम श्रेणीको संरक्षित जनावर हो।