चिनियाँ पर्यटकहरू रातमा समाथाई ग्रेटवालको भ्रमणमा
2024-10-06 11:15:00CRI
Share with:

चीनको राजधानी पैचिङको मियुन क्षेत्रको उत्तरपूर्वी भागमा अवस्थित समाथाई ग्रेटवाल चीनको इतिहासमा मिङ राजवंशकालमा निर्मित ग्रेटवालको मूल उपस्थितिलाई कायम राखिरहेको छ। चीनको राष्ट्रिय दिवसको छुट्टीमा, पर्यटकहरू समाथाई ग्रेटवालको भ्रमण गर्दै ग्रेटवालको रात्री भ्रमणको मज्जा लिइरहेका छन्।