युननान प्रान्तीय खुनमिङ तौनान फूल बजार मानिसहरुको भीड
2024-10-06 12:15:01CRI
Share with:
चीनको राष्ट्रिय दिवसको अवसरमा युनान प्रान्तीय सदरमुकाम खुनमिङ शहरमा अवस्थित तौनान फूल बजार लोकप्रिय पर्यटकीय गन्तव्य बनेको छ। धेरै पर्यटकहरू यस ‘एशियाको पुष्प राजधानी’ को आकर्षण महसुस गर्न यहाँ आएका छन्।