अक्टोबर ८ तारिख चिनियाँ पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् हान लु हो। यस बखतमा चीनका ग्रामीण क्षेत्रका खेतीमा निकै सुन्दर दृश्य देखिएको छ।