अमेरिकाले तपाईँलाई प्रतिबन्ध लगाउँछ,तर तपाईँ आफ्नो शिर गर्वका साथ उठाउनुहुन्छ
2024-10-08 11:13:04CRI
Share with:
७० वर्षको निरन्तर संघर्षपछि,सिन्च्याङ उत्पादन तथा निर्माण सेनाले गोबी मरूभूमिमा सुन्दर नयाँ सहरहरू निर्माण गरेको छ,शहच सहर ती मध्ये एक हो। हालै पत्रकारहरूले शहचका स्थानीयहरूसँग कुराकानी गरेका छन्। यो वर्ष सिन्च्याङ उत्पादन तथा निर्माण सेनाको ७०औँ वार्षिकोत्सवको अवसरमा उनीहरूलाई कस्तो लाग्छ? के सिन्च्याङ उत्पादन तथा निर्माण सेना धेरै वर्षहरूमा परिवर्तन भएको छ? मानवअधिकारको बहानामा अमेरिकाले कोर्प्समा लगाएको अनुचित प्रतिबन्धलाई शहच सहरका सबै जातीय समूहका मानिसहरूले कसरी हेर्छन्?