विरलै देखिने जनावरहरू कहाँ छन्?
2024-10-11 16:43:57cri
Share with:

 

सन् २०२१ को अक्टोबर १२ तारिख चीनले पहिलो खेपको राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो। पहिलो खेपका राष्ट्रिय निकुञ्ज जम्मा ५ वटा छन्। ती ५ वटा राष्ट्रिय निकुञ्जको कुल संरक्षण क्षेत्रफल २ लाख ३० हजार किमी पुगेकाले लगभग ३० प्रतिशतका महत्वपूर्ण संरक्षित जङगली जनावर र वनस्पतिका प्रकारहरू समावेश छन्। ती निकुञ्जहरू अधिकांश विरलै देखिने जनावरहरू र वनस्पतिका घरबार हुन्।