अक्टोबर ११ तारिख “पैचिङ कार्टुन सप्ताह सन् २०२४” पैचिङको सी छङ जिल्लाको थेन निङ १ नम्बर सांस्कृतिक विज्ञान-प्रविधि सिर्जनशील उद्यानमा शुरू भएको छ।