छङ तु पाण्डा प्रजनन् अनुसन्धान अखडा
2024-10-12 19:10:35cri
Share with:

 

हरेक दिन चीनको सछ्वान प्रान्तको छङ तु पाण्डा प्रजनन अनुसन्धान अखडामा चिटिक्क परेका पाण्डाको अवलोकन गर्ने देशीविदेशी पर्यटकको भीड हुन्छ।