आलीबाबा डिजिटल पर्यावरणीय सिर्जनशील उद्यान औपचारिक रुपमा खुला
2024-10-13 18:40:08cri
Share with:
अक्टोबर १३ तारिखदेखि चच्याङ प्रान्तको हाङ चौ शहरमा अवस्थित आलीबाबा डिजिटल पर्यावरणीय सिर्जनशील उद्यान औपचारिक रूपमा सर्वसाधारणका लागि खुला भएको छ।