दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता ह्वा आनमा आयोजना
2024-10-13 17:59:05cri
Share with:

 

दोस्रो राष्ट्रिय पौडी निमन्त्रणात्मक प्रतियोगिता चीनको च्याङ सु प्रान्तको ह्वा आन शहरमा आयोजना गरिएको छ। देशभरका १५ वटा प्रान्त र शहरका १ हजार जना खेलाडीको सहभागिता रहेको छ।