सी चिनफिङद्वारा फुच्येन प्रान्तको चाङ चौ शहरको निरीक्षण भ्रमण
2024-10-16 15:01:40CRI
Share with:

अक्टोबर १५ तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले फुच्येन प्रान्तको चाङ चौ शहरको तुङ शान जिल्ला पुगी छन् छङ गाउँबस्तीको आउ च्याउ गाउँ, कु वन छाङ स्मृत्ति हल र क्वान ती सांस्कृतिक उद्यानको निरीक्षण भ्रमण गर्नुभएको छ।

 

यस अवधिमा उहाँले तत्स्थानले ग्रामीण क्षेत्रको पुनरूत्थानलाई अघि बढाउने, लाल जीनको उत्तराधिकार गर्ने र सांस्कृतिक सम्पदाको संरक्षणलाई सबल पार्ने अवस्थाहरूबारे जानकारी लिनुभयो।