सन् २०२४ पैचिङ छाउयाङ जिल्लाको अन्तर्राष्ट्रिय लाइट फेस्टिभल सुरु
2024-10-19 17:13:24cri
Share with:
अक्टोबर १८ तारिख सन् २०२४ पैचिङ छाउयाङ जिल्लाको अन्तर्राष्ट्रिय लाइट फेस्टिभल ओलम्पिक वन पार्कमा औपचारिक रूपमा सुरु भएको छ। यो बत्ती मेला नोभेम्बर १० तारिखसम्म चल्नेछ।