तिब्बतमा शीतकालीन भ्रमणको नयाँ चरण सुरु
2024-10-19 17:12:25cri
Share with:
अक्टोबर १८ तारिख सन् २०२४ तिब्बतको शीतकालीन यात्राको शुभारम्भ समारोह ल्हासामा आयोजना गरिएको छ। उद्घाटन समारोहमा घोषणा गरिएको छ कि "विन्टर ट्राभल टु तिब्बत" बजार प्रवर्द्धन प्रोत्साहन नीतिको सातौँ चरण सन् २०१४ अक्टोबर १५ देखि देखि सन् २०२५ मार्च १५ तारिखसम्म आधिकारिक रूपमा लागू हुनेछ। मन्दिर रमणीय स्थलबाहेक तिब्बतका सबै ए-स्तर रमणीय स्थलहरू नि:शुल्क हुनेछन्।