प्रवासी चरा र हाङचौको सीहु तालको सुन्दर दृश्य
2024-10-20 16:49:25cri
Share with:

चिसो सँगसँगै हाङचौको सीहु तालमा मन्डारिन हाँस देखिनथालेका छन्। हरेक वर्षको जाडो याममा बसाइँ सर्दै हाङचौ पुग्ने मन्डारिन हाँसले सीहु तालको दृश्यलाई थप सुन्दर बनाउने गर्दछन्।