युननानको स्कुलमा हात्तीखुट्टे नाच
2024-10-20 16:50:29cri
Share with:
हालै एउटा विशेष हात्तीखुट्टे नाच कार्यक्रम युननान प्रान्तीय लिनछाङ शहरको छिङह्वा माध्यमिक स्कूलमा आयोजना गरिएको छ जसबाट चीनको उत्कृष्ट परम्परागत संस्कृति सम्पदा र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र अभिनव विकासको प्रवर्द्धन गरिएको छ।