चिनियाँ राष्ट्रिय प्रमुख जल संरक्षण तथा पानी आपूर्ति परियोजना ---ताशस्या जल सम्भार परियोजना
2024-10-20 16:39:14cri
Share with:

ताशस्या जल सम्भार परियोजना सिन्च्याङ युगुर स्वायत्त प्रदेशको आखसु क्ष्रेत्रीय वनसु जिल्ला र वुशी जिल्ला जोडिएको ताशस्या उपत्यकाको खण्डमा अवस्थित छ। पानी आपूर्ति, सिँचाइ तथा बाढी नियन्त्रणलगायतको कार्यभार बोकेको यस परियोजनाको कुल लगानी रकम ८ अर्ब ९९ करोड ७० लाख युआन छ। सन् २०१७ को डिसेम्बरदेखि निर्माण थालिएको यो परियोजनाको सन् २०२६ को अक्टोबरसम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।