शन चौ १८ नम्बरको कार्यटोलीको साप्ताहित डायरी
2024-10-21 15:29:52CRI
Share with:
शन चौ १८ नम्बरको अन्तरिक्ष टोलीले चीनको अन्तरिक्ष स्देशनमा आधा वर्षसम्म बसोबास गरिसकेको छ। टोलीले विभिन्न अन्तरिक्ष परीक्षण तथा वैज्ञानिक अनुसन्धानको कार्यभार सुचारू रूपमा गरेको छ। योजनाअनुसार, यसै महिना चीनको अन्तरिक्ष केन्द्रमा शन चौ १९ नम्बरको अन्तरिक्ष टोली जानेछ। हस्तान्तरण कार्य पूरा भएपछि शन चौ १८ नम्बरको अन्तरिक्ष टोली पृथ्वीतर्फ फर्कनेछ। हाल चीनका तीन जना अन्तरिक्ष यात्रीले मुख्यरूपमा के काम गरेका छन् त? हामी सँगसँगै तिनीहरूको साप्ताहिक कार्यको डायरी हेर्नुहोस्।