चन्द्रमा अन्वेषण गर्ने पाकिस्तानको सपना
2024-10-21 17:13:10CRI
Share with:

पाकिस्तानी अन्तर्राष्ट्रिय योजना २०औँ शताब्दीको ५० को दशकमा शुरू भएको हो। त्यति बेलादेखि नै पाकिस्तानले चन्द्रमा अन्वेषण गर्ने सपना देख्न थालिसकेको थियो। उत्साह, प्रयास र अन्तर्राष्ट्रिय सहकार्य सहित नयाँ युगमा पाकिस्तानले जोडतोडसँग आफ्नो सपनालाई साकार तुल्याउन प्रयास गरिरहेको छ। यस क्रममा अन्तरिक्ष सर्वेक्षण क्षेत्रमा कार्यरत् युवाहरू थुप्रै छन्। सो लक्ष्यलाई छिटोभन्दा छिटो गरी साकार तुल्याउनका लागि उनीहरू अन्तरिक्ष सर्वेक्षण सम्बन्धी पाकिस्तान-चीन रणनीतिक साझेदारी सम्बन्धको सदुपयोग गरिरहेका छन्।