आखसु संग्रहालयको अवलोकन
2024-10-22 16:35:28CRI
Share with:

सिन्च्याङको आखसु संग्रहालयको क्षेत्रफल १८ हजार वर्गमिटर हुनुका साथै प्रदर्शनी हलको क्षेत्रफल लगभग ९ हजार वर्गमिटर छ। त्यसमा ११ हजारभन्दा बढी सांस्कृतिक अवशेषहरू प्रदर्शन गरिएका छन्। नयाँ संग्रहालय सन् २०१७ डिसेम्बर २६ तारिखदेखि खुला भएको हो। यो संग्रहालयले आखसुको गहन इतिहास तथा संस्कृति र अद्वितीय प्राकृतिक विशेषता प्रदर्शन गर्दछ।