१६ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्राध्यक्ष सी रुसको कजानमा
2024-10-22 17:46:54CRI
Share with:

स्थानीय समयअनुसार अक्टोबर २२ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ १६औँ ब्रिक्स नेताहरूको बैठकमा भाग लिन विशेष विमानबाट रुसको कजान पुग्नुभएको छ।

राष्ट्राध्यक्ष सीको विशेष विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि रुसी वायु सेनाका लडाकु विमानहरूले सुरक्षा गस्ती गरेका थिए।