परराष्ट्र मन्त्रालय: विश्व ऊर्जा रूपान्तरणमा केवल 'चिनियाँ कथा' मात्र रहनु हुँदैन, यसमा प्रत्येक राष्ट्रको एकता र सहकार्यको 'विश्वको कथा' पनि हुनुपर्ने
2024-10-23 16:57:35CRI
Share with:
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले अक्टोबर २३ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ।
पत्रकारहरूको सम्बन्धित प्रश्नको जवाफ दिँदै लीन च्यानले चीनले सधैं जलवायु परिवर्तनको सामना गर्न उच्च महत्व दिँदै आएको र ऊर्जा हरितकरण र उद्योग संरचना सुधारमा सक्रियतापूर्वक अगाडि बढ्दै आएको बताउनुभयो।
विश्व ऊर्जा रूपान्तरणमा केवल ‘चिनियाँ कथा’ मात्र रहनु हुँदैन, यसमा प्रत्येक राष्ट्रको एकता र सहकार्यको ‘विश्वको कथा’ पनि हुनुपर्ने पनि उहाँले प्रकट गर्नुभयो।