चिनियाँ राष्ट्राध्यक्ष सी र लाओसका राष्ट्राध्यक्षबीच भेटवार्ता
2024-10-23 00:00:05CRI
Share with:

स्थानीय समयअनुसार अक्टोबर २२ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले लाओस जन क्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव  एवं राष्ट्राध्यक्ष थोङ्लोनसँग कजानमा ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्नुभएको छ।