ब्रिक्स कजान मिडिया संवाद आयोजित
2024-10-24 14:57:13cri
Share with:

 

२३ तारिख ब्रिक्स शिखर सम्मेलनको १६औँ बैठकको अवसरमा सीएमजी र अखिल रुसी राष्ट्रिय टेलिभिजन तथा प्रसारण निगमले ब्रिक्स कजान मिडिया संवादको आयोजना गरेको चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान, बेलारुस र अन्य देशका मूलधारका सञ्चारमाध्यमका प्रमुख, सरकारी निकायका प्रतिनिधि र विश्वविद्यालयका थिङ्क ट्याङ्क सहभागी भएका छन्।

 

सीएमजीका महानिर्देशक शन हाइस्युङले सम्बोधन गर्दै ब्रिक्स मिडिया परिवार कजान बैठकमा राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नुभएको शान्ति, नवप्रवर्तन, हरित, न्याय र मानवताका "पाँच ब्रिक्स" अवधारणाद्वारा निर्देशित हुनुका साथै मिडियाबीच घनिष्ठ सहकार्यको रूपमा प्रयोग गरी ब्रिक्स सहयोगमा थप ऊर्जा जडान गर्ने शा आफूले लिएको व्यक्त गर्नुभयो।

 

शन हाइस्युङले साझा वाज उठाउने, साझा विकासला बढाउने, साझा मूल्यला प्रचार गर्ने तीन प्रस्तावसमेत प्रस्तुत गर्नुभयो।