ताउ लाङ संस्कृतिको अन्वेषण
2024-10-24 18:44:34CRI
Share with:
ताउ लाङ आदिवासी जनजाति आखसु क्षेत्रको आवाती जिल्लामा अवस्थित छ। त्यहाँ ताउ लाङ संस्कृतिको अनुभव र अन्वेषण गर्न सकिन्छ। त्यहाँ पर्यटकीय क्षेत्रमा प्रदर्शनी हलबाट ताउ लाङ मानिसहरूको रीतिरिवाज, इतिहास र संस्कृतिबारे जानकारी पाउनुका साथै होमस्टेमा पनि बस्न सकिन्छ। पर्यटकीय क्षेत्रमा सुन्दर भोटेपिपलको जंगल पनि छ।