सी चिनफिङद्वारा इरानका राष्ट्रपतिसँग भेट
2024-10-24 09:57:04cri
Share with:

 

अक्टोबर २३ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले काजानमा ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानका राष्ट्रपति मासद पेजेश्कियानसँग भेट-वार्ता गर्नुभएको छ।

 

सी चिनफिङले अन्तर्राष्ट्रिय र क्षेत्रीय स्थिति जति परिवर्तन भए पनि इरानसँगको मैत्रीपूर्ण सहयोगमा चीन अडिग रहने उल्लेख गर्नुभयो। उहाँले चीनले इरानसँग पसी समर्थन गर्दै न्तरिक मामिलामा हस्तक्षेप नगर्ने समेत अन्तर्राष्ट्रिय सम्बन्धको धारभूत नियम र दु देशका वैध अधिकार र हितको रक्षा गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो। चीनले इरानसँग विभिन्न क्षेत्रका दान-प्रदान र सहयोगला बढाएर दु देशबीच व्यापक रणनीतिक साझेदारि सम्बन्धको स्वस्थ र स्थीर विकासला अघि बढाएर दु देशका जनताला थप फाइदा पुर्याउने आशा लिएको पनि सीले बताउनुभयो।

 

पेजेश्कियानले चीन इरानको सबैभन्दा महत्वपूर्ण सहयोगी साझेदारी हो भन्दै इरान-चीन व्यापक रणनीतिक साझेदारी सम्बन्ध र विभिन्न क्षेत्रका सहयोगको असल विकास प्रवृत्ति कायम भएको व्यक्त गर्नुभयो। इरानले चीनसँग आपसी केन्द्रिय हितसम्बन्धी विषयमा पारस्परिक समर्थन गर्दै वर्चस्व र बदमासीको विरोध गर्न एकजुट भएर काम गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

 

दुई पक्षले वर्तमान मध्य-पूर्वी क्षेत्रको स्थितिबारे पनि वैचारिक आदान-प्रदान गरेका छन्।