राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स देशका नेताहरूको १६ औँ बैठकमा महत्त्वपूर्ण सम्बोधन
2024-10-24 15:06:22CRI
Share with:
रूसको कजानमा अक्टोबर २३ तारिख आयोजित ब्रिक्स देशका नेताहरूको १६औँ बैठकको विशेष सत्रमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हाल विश्व नयाँ अशान्त परिवर्तनको युगमा प्रवेश गरिरहेको औँल्याउँदै सबैले लहरको अगाडि साहसका साथ उभिएर ‘ठूलो ब्रिक्स सहकार्य’ को उच्च गुणस्तरीय विकासको नयाँ अध्याय लेख्नुपर्ने कुरामा जोड दिनुभएको छ।