अक्टोबर २४ तारिखमा शरद ऋतुको अन्तमा अन्तोछोना तालको दृश्य रमणीय छ। अन्तोछोना ताल सिचाङ स्वायत्त प्रदेशको नाछ्यु शहर अन्तो जिल्लामा स्थित छ,यो नु नदीको स्रोत ताल हो।