शाया जिल्लामा सेतो "फूल समुद्र" हेर्न आउनुहोस्
2024-10-25 08:15:33CRI
Share with:
हालसालै, सिन्च्याङ युगुर स्वायत्त प्रदेशको आखसु क्षेत्रको शाया जिल्लामा कपास भित्र्याउन व्यस्त छ। कपासका फूलहरू सेतो "फूल समुद्र"को रूपमा फैलिएको छ। कपासको गुणस्तर र उत्पादन मात्रा बढाउनका लागि शाया जिल्लाले ठूलो परिमाणमा रोपाइँ र पानी बचत गर्ने सिँचाइ लगायत उन्नत प्रविधि अपनाएको छ। त्यसका साथै यान्त्रिक कटाईले कपास टिप्ने दक्षता पनि सुधार गर्दछ।