चिनियाँ दृष्टिविहीन महिला फुटबलरहरू हरियो मैदानमा आफ्नो सपना पछ्याउँदै
2024-10-27 17:30:34CRI
Share with:

चीनको राष्ट्रिय दृष्टिविहीन फुटबल च्याम्पियनसिप २०२४ अक्टोबर २३ तारिख फुच्यान प्रान्तीय फुचौ अवस्थित खेलकुद व्यवस्थापन केन्द्रमा सुरु भएको छ जसमा शाङ्हाई, फुच्यान, सिन्च्याङ लगायत विभिन्न प्रान्त, स्वायत्त प्रदेश र नगरपालिकाहरूका जम्मा गरी १६ टोलीका कुल २२४ दृष्टिविहीन खेलाडीहरूले भाग लिएका छन्। महिला इभेन्ट थपिएको यो पहिलो पटक हो जसमा जम्मा गरी ६ वटा महिला फुटबल टोलीहरूले भाग लिएका छन्।