नवौं चीन (छोङछिङ) अन्तर्राष्ट्रिय हटपट उद्योग प्रदर्शनी सुरु
2024-10-27 17:26:34CRI
Share with:

अक्टोबर २५ तारिख छोङछिङ हटपट एक्स्पोमा सर्वसाधारणलाई अनुभवमा आकर्षित गर्न विशाल हटपट अनावरण गरिएको छ। सोही दिन, नवौं चीन (छोङछिङ) अन्तर्राष्ट्रिय हटपट उद्योग प्रदर्शनी  छोङछिङ अन्तर्राष्ट्रिय एक्स्पो केन्द्रमा शुरु भएको छ। यस वर्षको छोङछिङ हटपट एक्स्पोले सम्पूर्ण हटपट उद्योग श्रृंखलाको संसाधनहरू एकीकृत गर्दछ, विश्वभरका २ हजार भन्दा बढी प्रदर्शकहरूलाई एकसाथ भेला गराएर प्रदर्शनीमा ६०,००० भन्दा बढी प्रदर्शनहरू देखाइँदै छ।