छ्यौ छ किल्लामा पुरानो सडकको नयाँ जीवन्त शक्ति
2024-10-29 15:50:36cri
Share with:
सिञ्च्याङ युग्युर स्वायत्त प्रदेशको खु छ शहरको छ्यौ छ किल्लाको कुल लम्बाई १ हजार मिटर छ भने औसत चौडाई ४.५ मिटर छ। छ्यौ छ किल्लाको क्षेत्रफल ४१ हजार वर्गमिटर बराबर छ। यो खु छ शहरको ऐतिहासिक तथा साँस्कृतिक केन्द्रीय क्षेत्र हो। छ्यौ छ किल्लाले परम्परागत सँस्कृतिलाई आधुनिक जीवनसँग जोडेको र लोकप्रिय चेक-इन स्पट बनेको छ। स्थानीय दीर्घकालीन इतिहास र सँस्कृति निरन्तरता गरिएको छ।