खु छ शहरमा छ्यौ छ नाचगानको आकर्षण
2024-10-29 15:36:40cri
Share with:
सिञ्च्याङ युग्युर स्वायत्त प्रदेशको खु छ शहरमा प्रदर्शन गरिने छ्यौ छ नाचगानमा बौद्ध धर्मको सँस्कृतिक, भित्तेचित्र, कविता, पुरातात्विक वस्तुआदि कला सामग्री समावेश छन्। छ्यौ छ नाचगानबाट छ्यौ छको इतिहास र सँस्कृति देखिएको छ साथै चीनको उत्कृष्ट परम्परागत सँस्कृति पनि झल्किएको छ।