आकाशबाट क्वाङ्सीको तासिन गाउँ हेर्दा जल, पहाड, धान खेत, घरभवन मिलेर अत्यन्त सुन्दर र चित्र जस्तो देखिन्छ।