युक्रेन विषयमा अमेरिकाको झुटो आरोप बारे चीनको प्रतिक्रिया
2024-11-01 14:59:16cri
Share with:

अक्टोबर ३१ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले खुला बैठकको योजना गरी युक्रेनला हतियार प्रदान गर्ने विषयबारे छलफल गरेको छ। सो अवसरमा चिनियाँ प्रतिनिधिले अमेरिकाको झुटो आरोपला अस्वीकार गर्नुका साथै युक्रेन संकटको समाधान गर्न वास्तविक योगदान गर्न अमेरिकाला ह्वान गरेको छ।

 

बैठकमा संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी उप-प्रतिनिधि ऊडले रूसमाथि चीनको समर्थन निर्णायक भएको झुटो आरोप लगाएका छन्।

 

त्यसको प्रतिक्रियामा चिनियाँ उप-प्रतिनिधि कङ श्वाङले चीनले युक्रेन संकटका कुनै पनि पक्षला हतियार प्रदान नगरेको तथा सैन्य र नागरिक दुवै दोहोरो-प्रयोग वस्तुको कडा रूपमा नियन्त्रण गरिरहेको दोहोर्याउनुभयो। विश्व व्यापार संगठनका नियम र बजार सिद्धान्तका धारमा चिनियाँ कम्पनीले रूस र युक्रेन लगायत विश्वभरका देशसँग सामान्य आर्थिक र व्यापारिक सहयोग गरेको छ जुन व्यावहारिक र कानुनी छ भन्ने कुरामा पनि उहाँले जोड दिनुभयो।