सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारी कार्य सम्पन्न
2024-11-01 18:17:05cri
Share with:

सातौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना गरिनेछ। हाल एक्स्पोको समष्टिगत तयारी कार्य सम्पन्न भएको छ। हाल, २७०० भन्दा बढी व्यवसायका मालसामानहरू प्रदर्शनी हलमा राखिएका छन्।  

 

प्राप्त जानकारी अनुसार, देश प्रदर्शनी, व्यवसाय प्रदर्शनी र सांस्कृतिक आदानप्रदान प्रदर्शनी लगायतका विभिन्न प्रकारका प्रदर्शनी हलहरू स्थापना गरिएको छ।