अन्तरिक्ष सर्वेक्षण पार्कको अवलोकन
2024-11-02 18:01:44cri
Share with:
पैचिङमा अवस्थित ७५१ डिग्री अन्तरिक्ष सर्वेक्षण पार्क हाल ज्यादै आकर्षक देखिन्छ। सप्ताहन्तमा थुप्रै किशोर किशोरीहरू त्यहाँ गएर रोचक र रमाइलो अन्तरिक्ष सर्वेक्षण खेलमा भाग लिने गर्दछन्।