सातौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको तैयारी कार्य सम्पन्न
2024-11-02 17:57:11cri
Share with:

 

सातौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म राष्ट्रिय सम्मेलन-प्रदर्शनी केन्द्र (शाङहाई)मा आयोजना गरिनेछ। हाल विभिन्न तयारी कार्य सम्पन्न भएको छ।