सीजीटीएनद्वारा फिन्ल्याण्डका राष्ट्रपतिको विशेष अन्तर्वार्ता
2024-11-02 17:50:24CRI
Share with:
अक्टोबर २८ तारिख फिन्ल्याण्डका राष्ट्रपति अलेक्जान्डर स्टुबले पैचिङ आइपुगेर ४ दिने चीन भ्रमण थाल्नुभएको छ। त्यसै दिन चीन फिन्ल्याण्ड दौत्य सम्बन्ध कायम भएको ७४ औँ वार्षिकोत्सव पनि हो। फिन्ल्याण्ड राष्ट्रपतिको पद सम्हालेपछि पहिलो पल्ट चीनको भ्रमण गर्नुभएको स्टुबले द्वीपक्षीय सहकार्यको भावी विकासप्रति के कस्तो अभिलाषा छ? हाल फिन्ल्याण्डेली राष्ट्रपति अलेक्जान्डर स्टुबले चाइना मिडिया ग्रुपको सीजीटीनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।