शाङहाई सुचौ तालको किनारमा ‘विशाल पहेँलो वस्तु’
2024-11-03 19:15:33cri
Share with:

 

शाङहाई सुचौ तालको किनारमा राखिएको ‘विशाल पहेँलो वस्तु’ ज्यादै विशेषतायुक्त र आकर्षित देखिन्छ। जुन बेलायती कलाकार स्टिभ मेसामद्वारा सिर्जित “झोला” शीर्षकको विशिष्ट कला वस्तु हो।